images
images

लगानीकर्ताको एउटा माग पूरा : मर्जमा जाने कम्पनीको शेयर कारोबार रोक्का नहुने


  • 605
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    लगानीकर्ताको एउटा माग पूरा : मर्जमा जाने कम्पनीको शेयर कारोबार रोक्का नहुने

    काठमाडौं । मर्जर वा एक्विजिसन सम्झौता गरेका कम्पनीहरुको शेयर कारोबार रोक्का नहुने भएको छ । साउनदेखि लागु हुनेगरी यस्तो व्यवस्था हटाउन लागेको धितोपत्र बोर्डले जनाएको छ । 

    पुँजीबजार सुधारका लागि गठित संघर्ष समितिले राखेको १९ बुँदे मागमध्ये एउटा यो विषय पनि समेटिएको थियो । सो माग पूरा गर्न धितोपत्र बोर्ड तयार भएको हो । अहिले मर्जर प्रक्रियाका कारणले ५ वटा वाणिज्य बैंक र ३ वटा बीमा कम्पनीको कारोबार रोक्का अवस्थामा छ । यी कम्पनीका कारोबार समेत यो व्यवस्था लागु भएपछि खुला हुनेछन् । 


    images
    images

    Logo