images
images

सुनचाँदीको मूल्यमा स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?


  • 273
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    सुनचाँदीको मूल्यमा स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मूल्यमा स्थिर आएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको छ । 

    सोमबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । आज पनि सोही मूल्यलाई निरन्तरता दिएर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी पाि स्थिर रही प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 


    images
    images

    Logo