images
images

हिजोको मूल्यवृद्धि मलाई पनि असहज लाग्यो : आपूर्ति सचिव


  • 364
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    हिजोको मूल्यवृद्धि मलाई पनि असहज लाग्यो : आपूर्ति सचिव

    काठमाडौं । नेपाल आयल निगमका अध्यक्ष गणेशप्रसाद पाण्डेयले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा आफूलाई असहज महशुस भएको बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

    उनले आईओसीलाई २२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको र थप बाँकी रहे अब पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने भनेपछि बाध्य भएर मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए ।


    images
    images

    Logo