काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटर्वारता भएको छ । शनिवार प्रचण्ड निवास खुमलटारमा उनीहरुवीच भेटर्वाता भएको हो ।
मेयर शाहलाई बधाई दिदै प्रचण्डले जनतालई मध्येनजर गर्दै काममा अगाडी बढ्न सुझाव दिएका छन् । प्रचण्डले शाहलाई भने पहिलो पटक सवैलाई मिलाएर काम गरिराख्नु भको छ आफूले सहयोगको आश्वासन दिएका छन् ।