images
images

दक्षिण कोरियामा कामदार पठाउन सरकारले रोक्यो स्थानीय तहलाई


  • 395
    SHARES
  • २०७९ जेठ २० गते शुक्रबार

    दक्षिण कोरियामा कामदार पठाउन सरकारले रोक्यो स्थानीय तहलाई

    काठमाडौं । सरकारले स्थानीय तहले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ । सरकारले भंगिनी सम्वन्धी कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै रोक लगाएको हो । 

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिव स्थरीय निर्णय गरि सवै स्थानीय तहलाई पत्राचार गरेको छ । जसमा भगिनी सम्वन्धको आधारमा कोरिया जानको लागि रोक लगाएको छ । 

    स्थानीय तहले कोरियाको विभिन्न राज्यसगँ भंगिनी सम्वन्धी कायम गरी कामदारलाई कोरिया पठाउदै आएको थियो । 


    images
    images

    Logo