images
images

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा 


  • 353
    SHARES
  • २०७९ जेठ २० गते शुक्रबार

    सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । सानिमा बैंकमा रहेको २५ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकमा कायम रहेका संस्थापक शेयरधनी निरज गोविन्द श्रेष्ठको नाममा रहेको २५ लाख कित्ता शेयर विक्रीमा रहेको हो ।
     
    बैंकमा हाल कायम रहेका शेयरधनीले उक्त शेयर खरिद गर्ने चाहेमा सुचना जारी भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा गए निवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

    उक्त शेयरमा संस्थापक शेयरधनीबाट पत्यात आवेदन नपरेमा उक्त शेयर सर्वासधारणलाई विक्री गरिने बैंकले जनाएको छ । 


    images
    images

    Logo