images
images

लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि सेबोनमा दियो निवेदन


  • 340
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि सेबोनमा दियो निवेदन

    काठमाडौं । लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि धितोपत्र बोर्डमा  निवेदन दिएको छ । कम्पनीले लक्ष्मी भ्यालु फण्ड २ नामक सञ्चालनमा ल्याउन लागेको हो । फण्ड सञ्चालन गर्नका लागि लक्ष्मी म्युचुअल फण्डले नियामक निकाय सेबोनमा बैशाख २९ गते निवेदन दिएको थियो ।

    फण्डले प्रतिकित्ता १० रुपैयाँको ८ करोड कित्ता निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

     


    images
    images

    Logo