images
images

जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने


  • 376
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जेठ ६ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३० प्रतिशतका दरले हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो । ।

    सो कम्पनीको हकप्रद शेयरका लागि बीमा समितिले सैद्धान्तिक सहमति दिएपछि हकप्रद सेयर निष्काशनको प्रक्रिया सुरु हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । कप्रद निष्काशन पछि १ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।


    images
    images

    Logo