images
images

विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा


  • 407
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा

    काठमाडौं । विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ । नेपाल स्टक एक्सेञ्चेज(नेप्से) ले पुनः बुक क्लोज मिति तोकेर कम्तिमा ७ दिन अगाडि नप्सेलाई जानकारी गराउन निर्देशन दिंदै सेयर कारोबार फुकुवा गरेको हो ।

    सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ। विन लघुवित्तले गत वैशाख ३० गते पठाएको उक्त सूचना भूलवस त्रुटी हुन गएको र अबबाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको छ ।


    images
    images

    Logo