images
images

मायाखोला हाइड्रोपावरले आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा


  • 399
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    मायाखोला हाइड्रोपावरले आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा

    काठमाडौं । मायाखोला हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले ३४ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि गत बैशाख २८ गते निवेदन दिएको हो । 

    यो कम्पनीले आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सेबोनको स्वीकृती पाएपछि सो कम्पनीको आईपीओको थप प्रक्रिया अगाडी बढ्ने छ । 


    images
    images

    Logo