images
images

एनआईसी एशिया क्यापिटले म्युचुअल फण्ड सञ्चालनको लागि पायो बोर्डको अनुमति


  • 532
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    एनआईसी एशिया क्यापिटले म्युचुअल फण्ड सञ्चालनको लागि पायो बोर्डको अनुमति

    काठमाडौं । एनआईसी एशिया क्यापिटले म्युचुअल फण्ड सञ्चालनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एनआईसी एशिया फेलेक्सी क्याप नामक फण्ड सञ्चालनको लागि बोर्डबाट बैशाख २९ गते अनुमति पाएको हो ।

    फण्डले १० कित्ताका  दरले १० करोड कित्ता निष्काशन गर्नेछ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

     


    images
    images

    Logo