काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै फाइनान्सको शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।