images
images

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि पायो बाेर्डकाे अनुमति


  • 518
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि पायो बाेर्डकाे अनुमति

    काठमाडौं । कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि धितोपत्र बोर्डबाट अनुमति भएको छ । कम्पनीले  कुमारी धनवृद्धि योजना नामक फण्ड सञ्चालनको लागि बोर्डबाट बैशाख २२ गते अनुमति पाएको हो ।

    बोर्डले कुमारी धनवृद्धि लाई १२ करोड कित्ता निष्काशन गर्ने छ । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

     


    images
    images

    Logo