images
images

बढ्दो क्रममा नेप्से, ४५ मिनेटमा ३९ अंकले बढ्यो शेयर बजार


  • 428
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    बढ्दो क्रममा नेप्से, ४५ मिनेटमा ३९ अंकले बढ्यो शेयर बजार

    काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ४५ मिनेटमा ३९.५२ अंकले बढेर २ हजार ३ सय ५२ दशमलव  ५२ विन्दुमा पुगेको छ । यो समचार तयार पर्दा २ सय ४ कम्पनीको ४५ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । 

    यो साता शेयर बजार खुलेदेखि नै बढने क्रम जारी भएको छ । चुनाव नजिकिएसगैँ शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । आज बजार खुलेदेखि नै १ सय ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मुल्य घटेको छ । 

    बुधबार कारोवार खुल्नासाथै २ कम्पनीको शेयर मुल्यमा सकारात्कम सर्किट लागेको छ । जालपा सामुदाथिक लघुवित्त र राधी विद्युत कम्पनी शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 

     


    images
    images

    Logo