images
images

सुर्योदय वोमी लघुवित्तको शेयर सुचीकृत, कुन सिम्वलबाट सुरु हुन्छ कारोवार ?


  • 688
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    सुर्योदय वोमी लघुवित्तको शेयर सुचीकृत, कुन सिम्वलबाट सुरु हुन्छ कारोवार ?

    काठमाडौं । सुर्योदय वोमी लघुवित्तको शेयर सुचीकृत भएको छ । मंगलवार साविकको सुर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएपछि कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सुचीकृत भएको हो ।

    शेयर सुचिकृत भएसंगै अब सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर कारोबार हुने छ । कम्पनीको SWMF सिम्बलबाट कारोबार हुने  भएकाे छ ।

    साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज १ः१ को अनुपातमा मर्ज भएका थिए ।  

     


    images
    images

    Logo