images
images

बरुण हाइड्रोपावरले पायो हकप्रद जारी गर्ने  अनुमति 


  • 475
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    बरुण हाइड्रोपावरले पायो हकप्रद जारी गर्ने  अनुमति 

    काठमाडौं । बरुण हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयागले अनुमति दिएको छ । आयोगले बरुण हाइड्रोपावलाइ १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो । 

    हाइड्रोपावरले चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ बराबरको २६ लाख ७९ हजार किक्ता बराबरको हकप्रद शेयर निष्काशनको गर्ने भएको छ । 


    images
    images

    Logo