काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संसथापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
यो सँगै कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ७०ः३० को अनुपात कायम भएको छ ।