काठमाडौं । किसान लघुवित्तको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तलेले यसअघि प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर दिने प्रस्तावमा संशोधन गरेको हो ।
अब लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गर्नेछ । वैशाख २१ गते राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिपत्र अनुसार लघुवित्तले बोनस शेयरको मात्रा घटाएर नयाँ घोषणा गरेको हो ।