images
images

एभरेष्ट बैंकको ८ लाख ५६ हजार इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत


  • 427
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    एभरेष्ट बैंकको ८ लाख ५६ हजार इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । बैंकको ८ लाख ५६ हजार ७ सय इकाइ ऋणपत्र  नेप्सेमा सुचीकृत भएको छ । बैंकले निष्कासन गरेको ८.५ प्रतिशत ब्याजदरको ८ वर्ष अवधिको डिबेञ्चर आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो । 

    सूचीकरणसँगै यो डिबेञ्चर दोस्रो बजारमा कारोबार हुन योग्य भएको छ । 


    images
    images

    Logo