images
images

अप्पर सोलु हाइड्रोको आईपीओ आजदेखि


  • 687
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    अप्पर सोलु हाइड्रोको आईपीओ आजदेखि

    काठमाडौं । प्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न भएको हो। 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल १३ करोड ५० लाख रुपैयाँ बराबरको  १३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । उक्त  शेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेकम्पनीले जनाएको छ ।

    उक्त आईपीओका लागि लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा जेठ ५ गते ढिलोमा जेठ २२ गते बन्द हुनेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।


    images
    images

    Logo