images
images

एनसीसी बैंकको १ लाख कित्ता शेयर लिलामीमा, आजदेखि आवेदन दिन सकिने


  • 388
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    एनसीसी बैंकको १ लाख कित्ता शेयर लिलामीमा, आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंकले १ लाख कित्ता संस्थापक सेयरका लागि  लिलामी बिक्री खुला गरेको छ । सो लिलामीमा बैंकका संस्थापक सेयरधनी र अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

    उक्त शेयरको न्युनतम मूल्य १ सय २५ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक व्यक्तीले साे रकम भन्दा बढी रकम कबाेल गरि जेठ ४ गतेसम्म  गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।  सो शेयरका लागि लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लाई नियुक्त गरेको छ । 

     


    images
    images

    Logo