images
images

त्रिभुवन विमानस्थलमा बम राखेको हल्लाले आन्तरिक उडान सबै बन्द


  • 475
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    त्रिभुवन विमानस्थलमा बम राखेको हल्लाले आन्तरिक उडान सबै बन्द

    काठमाडौं । त्रिभुवन विमानस्थलमा बम राखेको हल्ला भएपछि आन्तरिक तर्फको सबै उडान बन्द गरिएको छ  । अज्ञात व्यक्तिबाट फोन आएपछि सबै यात्रुरहरुलाई गेटबाट बाहिर निकालिएको हो ।

    अहिले अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान भने बन्द छ । अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेपछि सबै यात्रुलाइृ गेटबाहिर निकालिएकाे हाे । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छन् भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् ।

     


    images
    images

    Logo