images
images

ईद पर्वको अवसरमा मङ्गलबार देशभर सार्वजनिक बिदा


  • 643
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    ईद पर्वको अवसरमा मङ्गलबार देशभर सार्वजनिक बिदा

    काठमाडौं । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । 

    सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व ईद ( इद उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । 

    bida.jpg


    images
    images

    Logo