images
images

एक घण्टा ३१ अंकले घट्यो नेप्से


  • 400
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    एक घण्टा ३१ अंकले घट्यो नेप्से

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक घण्टामा ३१.८९ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा २ अंकले बढेको नेप्से बजार  खुलेको १ घण्टा नवित्दै ३०.८९ अंकले घटेर २ हजार ३ सय २४ दशमलव २८ अंकमा पुगेको छ । यस अवधिमा १ सय ९८ कम्पनीको २८ करोड ९२ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।  

    यो समाचार तयार पर्दा सम्म ६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७३ कम्पनीको शेयर मुल्य घटेको छ । यस अवधिसम्म युनियन हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। नेप्सेका अनुसार कम्पनीको २ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

     


    images
    images

    Logo