images
images

प्रदेश लोक सेवा आयोगले माग्यो ७२ जना अधिकृत


  • 497
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    प्रदेश लोक सेवा आयोगले माग्यो ७२ जना अधिकृत

    काठमाडौं । प्रदेश १ काे लोक सेवा आयोगले अधिकृत पदका लागि ७२ जना कर्मचारी माग गरेको छ । आयोगले सोमबार सुचना जारी गर्दै सो सङ्ख्यामा छैठौँ तहकालागि कर्मचारी माग गरेको हो । 

    २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको न्युनतम योग्यता पुगेका इच्छुक नागरिकले आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ

    दरखास्त दिने अन्तिम मिति जेठ ८ गतेसम्म रहेको छ । दोब्बर दस्तुरमा जेठ १५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

    look.JPG


    images
    images

    Logo