images
images

बालेनलाई लौरो, भरतपुरका बागीलाई भुइँकटर चिन्ह


  • 618
    SHARES
  • २०७९ बैशाख १७ गते शनिबार

    बालेनलाई लौरो, भरतपुरका बागीलाई भुइँकटर चिन्ह

    काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह दिएको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले आज चुनाव चिन्ह बाँडेको हो । पार्टीबाट चुनाव उठ्नेको चिन्ह भने पार्टील पाएको चिन्ह हुने भएकोले यसअघि नै थाहा भइसकेको छ । 

    नयाँ चुनाव चिन्ह अनुसार काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन् । भरतपुरमा काँग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुँइकटर चिन्ह पाएका छन् । 


    images
    images

    Logo