images
images

सगरमाथा इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 


  • 397
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    सगरमाथा इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 

    काठमाडौं । सगरमाथा इस्योरेन्सको मुल्य समायोजन भएको छ । इस्योरेन्सको २० प्रतिशत बोनस पछि नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    इस्योरेन्सको २० प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता १ हजार ७९ दशमलव १७ रुपैयाँमा समायोजन भएकाे छ । उक्त कम्पनीको विहीबारको अन्तिम मुल्य १ हजार २ सय ९५ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo