images
images

त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा, परीक्षा भने नरोकिने


  • 666
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा, परीक्षा भने नरोकिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा वैशाखबाटै दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को बुधबार बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन दिने निर्णय गरेको हो। 

    विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्‍याम्पसहरुको हकमा सम्बन्धित अध्‍ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्‍य क्‍याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीको नियमित परीक्षा भने  सञ्‍चालन हुने सुचनामा उल्लेख छ ।  

    TU-release.jpg
    undefined


    images
    images

    Logo