images
images

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण


  • 506
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण

    काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै तथ्यांक विभागले  नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेका हो । 

    विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने उद्योगको आर्थिक वृद्धिदर १०.३ प्रतिशत र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागले अनुमान गरेको छ ।


    images
    images

    Logo