images
images

नेपाल नागरिक उडड्यन प्राधिकरणले माग्यो कर्मचारी


  • 311
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    नेपाल नागरिक उडड्यन प्राधिकरणले माग्यो कर्मचारी

    काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्मचारी नियुक्तिको लागि  दरखास्त आहान गरेको छ । प्राधिकरणले रिक्त रहेको पदको लागि १९ जना कर्मचारीको माग गरेको हो । रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

    पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

    वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ । 

    1-1-1-rotated.jpg
    undefined


    images
    images

    Logo