images
images

महाप्रसाद अधिकारी मुद्धाको सुनुवाइ आज हुने


  • 395
    SHARES
  • २०७९ बैशाख १५ गते बिहीबार

    महाप्रसाद अधिकारी मुद्धाको सुनुवाइ आज हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले सरकार विरुद्ध सर्वोच्चमा गरेको रिटको सनुवाइ आज हुँदै छ । गर्भनर निल्म्बन माथि पहिलो रिटको सुनुवाइ गत मंगलबार भएको थियो उक्त सुनुवाइ हेर्दाहेर्दैमा सकिएकाले आज पुनः रिटको सुनुवाई हुने भएको हो । 

    वैशाख ६ गते अधिकारीलाई अन्तरकालिन आदेश दिइएपछि उनि काममा फर्किएका थिए । आजको सुनुवाई पछि सर्वोच्च अदालतले उनलाई दिएको अन्तरकालिन आदेशले निरन्तरता पाउने वा नपाउँने भन्ने टुंगो लाग्नेछ । अन्तरकालिन आदेशले निरन्तरता पाए उनले राष्ट्र बैंकमा गर्भनरको कामलाई निरन्तरता दिन पाउँछन । यदि अन्तरकालिन आदेशले निरन्तरता पाएन भने उनी सो पदबाट निलम्बित हुनेटन् । 


    images
    images

    Logo