काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको वर्गीकरण पुनरावलोकन भएको छ । नेप्सेले शुक्रबार कम्पनीहरुको वर्गीकरण पुगरावलोकन गर्दै थप २ कम्पनीलाई ‘क’ वर्गमा उकालेको हो ।
यसरी ‘क’ वर्गमा उक्लिने कम्पनीहरुमा ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावर रहेका छन् ।