काठमाडौं । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदकाे बैठकले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै, यो निर्णय लागु भएसँगै कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म कायम गरिनेछ ।