काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज सुन प्रतितोला ९९ हजारमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । भने चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।