images
images

लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत


  • 402
    SHARES
  • २०७९ बैशाख १४ गते बुधबार

    लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर वापतको ४४ लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

    सुचीकृतसँगै सो शेयर कारोबारको लागि योग्य भएको छ ।


    images
    images

    Logo