images
images

एयर सेफ्टीमा नेपालको स्तरउन्नती, नेपालले पायो ७०.१ प्रतिशत अंक 


  • 478
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    एयर सेफ्टीमा नेपालको स्तरउन्नती, नेपालले पायो ७०.१ प्रतिशत अंक 

    काठमाडौं । नेपाल नागरिक उड्ययानको स्तरोन्नती भएको छ । आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन) ले   गरेको अडिटअनुसार नेपालको एयर सेफ्टीमा प्रगति भएको देखिएको हो । 

    विश्वको औसत ६७.२ प्रतिशत छ । नेपालले विश्वको औसत अंकभन्दा ३ प्रतिशत बढी अंक प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिले ६६.०२ प्रतिशत रहेको नेपालको स्कोर अहिले बढेर ७०.१ प्रतिशत पुगेको छ। 

    आईकाओले विभिन्न ८ क्षेत्रलाई आधार मानेर गत अप्रिल १३ देखि अप्रिल २५ तारिखसम्म अडिट गरेको थियो । सोही अडिट अनुसार यस्तो विवरण देखिएको हो । 

     

     

     


    images
    images

    Logo