images
images

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि


  • 589
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न भएको हो। 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १० लाख ५४ हजार २ सय ६० कित्ता आईपीओ जारी गर्न लागेको छ । उक्त शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ् जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु भारते, अर्चलबोट, श्रीभन्ज्याङ्, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार, हिलेटक्सार ९१ देखि ८ गावीसका० वासिन्दाहरुका लागि सो शेयर निष्कासन गरिएको छ ।  

    उक्त आईपीओमा छिटोमा वैशाख २७ र ढिलोमा जेठ ११ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । 

    सो आईपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म  आवेदन दिन सकिनेछ ।


    images
    images

    Logo