images
images

ललितपुरको मेयरका लागि कांग्रेसको उम्मेदवार चिरिबाबुु महर्जन


  • 390
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    ललितपुरको मेयरका लागि कांग्रेसको उम्मेदवार चिरिबाबुु महर्जन

    काठमाडौं । ललितपुरको महानगरपालिकामो मेयरमा नेपाली कांग्रसको उम्मेदवारीमा चिरिबाबु महर्जन उठ्ने भएका छन् । उनले सोमबार बिहान मेयरको लागि टिकट पाएका हुन् । 

    आज नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले उनलाई टिकट दिएका हुन् । 


    images
    images

    Logo