काठमाडौं । बाग्मती प्रदेशको ९ वटा जिल्लामा २७ नगर पालिकाका प्रमुख र उपप्रमुख कांग्रेसलाई उम्मेदवार परेको छ ।
कांग्रेस बाग्मती प्रदेश सिन्धुली, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, दोलखा रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोकको गरी ९ जिल्लाका २७ पालिकाका नगर प्रमुख र उपप्रमुख उम्मेदावरी तय गरेको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको प्रमुखमा उपेन्द्र कुमार पोखरेल र दुधौलि नगरपालिकाका चन्द्र किशोर दनुवार कांग्रेसका रहेका छन् ।
चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रल्लाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशि कुमार खनियाँ, राप्ती नगरपालिकाका उपप्रमुख देबेन्द्र लामा, माडी नगरपालिकाका उपप्रमुख खेम प्रसाद महत्तो, कालिका नगरपालिका प्रमुख शिबराम के.सी रहेका छन् ।
धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना, धुनिबेसी नगरापालिकाका उपप्रमुअ सुरज उपे्रती रहेका छन् भने काभ्रेको बनेपा नगरपालिका प्रमुखमा शान्ति रत्न शाक्य, पनौती नगरपालिका प्रमुखमा रामशरण भण्डारी, पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेल, नमोबुद्ध नगरपालिका प्रमुखमा कुन्साङ लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुखमा विष्णुमणि नेपाल रहेका छन् ।
दोलखाको जिरी नगरपालिका प्रमुखमा लाक्पा शेर्पा, भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर, भक्तपुरको भक्तपुर नगरपालिका प्रमुखमा रामप्रसाद कासुला, मध्यपुर थिमी नगरपालिका प्रमुखमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिका प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्ले रहेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा गजेन्द्र महर्जन, उपप्रमुखमा मुना अधिकारी र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जन तथा रामेछापको रामेछाप नगरपालिका प्रमुख लय श्री न्यौपाने, उपप्रमुख सुशीला तामाङ, मन्थली नगरपालिका प्रमुख विनोद कार्की र उपप्रमुख यशोधा श्रेष्ठ रहेका छन् ।
चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा प्रल्हाद सापकोटा, खैरहनी नगरपालिका प्रमुखमा शशीकुमार खानियाँ, राप्ती नगरपालिका उपप्रमुखमा देवेन्द्र लामा, माडी नगरपालिका उपप्रमुखमा खेमप्रसाद महतो र कालिका नगरपालिका प्रमुखमा शिवराम केसी उम्मेदवार बन्ने भएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका प्रमुखमा भीमप्रसाद ढुंगाना, धुनीबेंसी नगरपालिका उपप्रमुखमा सुरज उप्रेती, काभ्रेको बनेपा नगरपालिका प्रमुखमा शान्ति रत्न शाक्य, पनौती नगरपालिका प्रमुखमा रामशरण भण्डारी, पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेल, नमोबुद्ध नगरपालिका प्रमुखमा कुन्साङ लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुखमा विष्णुमणि नेपाल उम्मेदवार छनोट भएका छन् ।
दोलखाको जिरी नगरपालिका प्रमुखमा लाक्पा शेर्पा, भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर, भक्तपुरको भक्तपुर नगरपालिका प्रमुखमा रामप्रसाद कासुला, मध्यपुर थिमी नगरपालिका प्रमुखमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिका प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा गजेन्द्र महर्जन, उपप्रमुखमा मुना अधिकारी र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जन तथा रामेछापको रामेछाप नगरपालिका प्रमुख लय श्री न्यौपाने, उपप्रमुख सुशीला तामाङ, मन्थली नगरपालिका प्रमुख विनोद कार्की र उपप्रमुख यशोधा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको पनि बताए ।
यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा आइतमान तामाङ, उपप्रमुखमा सविता गुरुङ, बाह्रबिसे नगरपालिका प्रमुखमा बालकृष्ण बस्नेत, उपप्रमुखमा मञ्जु तामाङ र चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख केशवराज गिरी र उपप्रमुख तुलसीकुमारी श्रेष्ठ उम्मेदवार छानिएका छन् ।



