images
images

आनन्दराज जोसीले दिए काडमाडौंको मेयरमा पहिलो उम्मेदवारी दर्ता


  • 770
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    आनन्दराज जोसीले दिए काडमाडौंको मेयरमा पहिलो उम्मेदवारी दर्ता

    काठमाडौं । आनन्दराज जोसीले काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जोसीले आज (आइतबार) मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पहिलो उमेद्वारी दर्ता गराएका हुन् । 

    काठमाडौं महानगरपालीका–१९ मा बस्ने जोसीले सरोज शाहीको प्रस्ताव र सरला साहिको समर्थनमा आज राष्ट्रिय यथार्थवादी पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । 

    anandaraj-joshi-Nominetion-1536x992.jpg
    undefined


    images
    images

    Logo