images
images

उम्मेदवारी दर्ताको दिन बढ्यो शेयर बजार


  • 353
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    उम्मेदवारी दर्ताको दिन बढ्यो शेयर बजार

    काठमाडौं । निर्वाचनको लागि उम्मेदवारी दर्ता आजबाट सुरु भएको छ । यस  दिन शेयर बजार खुले ११ मिनेटमा नेप्से २९ अंकले बढेको छ । आज बजार खुल्दा शेयर बजार बढेको हो । यो समाचार तयार पर्दा २९.७७ अंकले बढ्दा २ हजार ३ सय ३५ दशमलव २१ विन्दुम पुगेको छ । 

    आज १ सय ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मुल्य घटेको छ । 


    images
    images

    Logo