images
images

४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 458
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    ४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मुल्य घटेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा स्थिर भइ शुक्रबारको मुल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo