बागमती प्रदेश सरकारले माग्यो ६८ जना स्वास्थ्यकर्मी (सुचनासहित)
346
SHARES
२०७९ बैशाख १० गते शनिबार
काठमाडौं । बागमती प्रदेश सरकारले सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशित गर्दै ६८ जना स्वास्थ्यकर्मी मागेको हो।
मेडिकल सुपरिटेन्डेन्ट एक जना, स्वास्थ्य शिक्षा प्रशासक २ जना र इन्टोमोलोजिष्ट १ जना माग गरिएको छ।