images
images

सुनको मूल्यमा स्थिर हुदाँ चाँदीको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?


  • 336
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    सुनको मूल्यमा स्थिर हुदाँ चाँदीको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा बारोबार भएको छ । 

    बिहिबार पनि छापावाल सु प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनकोे मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीमा प्रतितोला २० रुपैयाँले घटेको छ । बिहिबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo