छ्याङ्दी हाइड्रोपावरको करिब ९ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत
411
SHARES
२०७९ बैशाख ८ गते बिहीबार
काठमाडौं । बिहिबार छ्याङ्दी हाइड्रोपावरको ८ लाख ९३ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीकाे ३० प्रतिशत वापदको ८ लाख ९३ हजार कित्ता हकप्रद शेयर शेयर नेप्सेमा सुचीकृत भएको हो ।