images
images

सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु, ५ जना घाइते


  • 443
    SHARES
  • २०७९ बैशाख ८ गते बिहीबार

    सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु, ५ जना घाइते

    काठमाडौं । ललितपुरमा रहेको अक्सिजन प्लान्ट विस्फोट भएको छ । उक्त विस्फोटमा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

    बिहिबार अक्सिजन भर्ने क्रममा अचानक विस्फोट हुँदा सो घटना हुन गएको हो । घाइते भएका व्यक्तीहरुलाई पाटन अस्पतालमा उपचार भइरहेको छ । 

     


    images
    images

    Logo