images
images

निफ्राको नाफा ५४ करोड, कर्जा लगानी ६ गुणाले विस्तार


  • 673
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    निफ्राको नाफा ५४ करोड, कर्जा लगानी ६ गुणाले विस्तार

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५४ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले उक्त नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ४६ करोड रहेको थियो । बैंकले कमाएको यो नाफा प्रतिशेयर ४.२९ रुपैयाँ हो । 

    बैंकले आफ्नो ऋण लगानीको आकार बढाएर झन्डै १२ अर्ब रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यो २ अर्ब रुपैयाँ मात्रै थियो ।  निक्षेपतर्फ भने बैंकले अहिलेसम्म ४० करोड रुपैयाँ मात्रै संकलन गरेको छ । अघिल्लो वर्ष यस्तो रकम ३० करोड थियो । 


    images
    images

    Logo