काठमाडौं । सशस्त्र प्रहरीका ५८ जना सशस्त्र प्रहरी निरीक्षक ( इन्सपेक्टर) र सशस्त प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
सोमबार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूहका ५६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।