images
images

४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 327
    SHARES
  • २०७९ बैशाख ६ गते मंगलबार

    ४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ४ सय रुपैयाँ घटेर प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य १ हजार ४ सय २० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।   


    images
    images

    Logo