images
images

बिस्केट जात्राको रथले किचेर एक जनाको मृत्यु 


  • 464
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    बिस्केट जात्राको रथले किचेर एक जनाको मृत्यु 

    काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको किचेर एक जनाको मृत्यु भएको छ । सोमबार ३ः४५ बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथको पाङ्ग्राले किचेर दुर्गामान कस्पालको मृत्यु भएको हो ।

    बिस्केट जात्राको रथ नासमाना चोकमा पुग्दा जात्रा हेरेर बसेका सो व्यक्तीलाई पाङ्ग्राले किचेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

    पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 


    images
    images

    Logo